रेखाले छाडिनन् यी हिरोलाई

२०७२ भदौ ३० गते
नायिका रेखा थापाका लागि नायक सविन श्रेष्ठ खुबै प्रिय देखिए । रेखाले आफ्नो चलचित्र ‘रामप्यारी’का लागि नायक नपाइरहेको समयमा सविनलाई पक्का गरेकी छिन् । यो चलचित्रमा आश्मा डीसी र आभाष अधिकारी पक्का भैसकेका थिए । गायक आनन्द कार्कीले फरक शैलीको गीत बजारमा ल्याउने भएका छन् । उनले सार्वजनिक गर्ने तयारीमा रहेको गीत उनकै आवाजमा हेर्ने हो कि ? साथमा बलिउड नायिकाहरुलाई चढ्यो म्यूजिक भिडियो खेल्ने चाहना । सोनम र सोनाक्षी पछि अब को त ? किम कार्द्शियनको बक्षस्थललाई छोप्न सकेन पहिरनले ।

Leave a comment

Your email address will not be published.


*